रघुगंगाको नवौ गाउँसभा सूरु

विकल्प न्यूज/बेनी पुस  ९ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको नवौं गाउँसभा गाउँपालिका केन्द्र मौवाफाँटमा सुरु भएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा सुरु भएको गाउँसभामा प्रस्तुत भएका विभिन्न ११ वटा प्रस्तावहरुका वारेमा छलफल गरी पास गर्ने कार्यसूचि रहेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । पछिल्लो समयमा गाउँपालिकामा बन्ने १० शैयाको अस्पतालको विषय विवादित … Continue reading रघुगंगाको नवौ गाउँसभा सूरु